नेकपाको सचिवालय बैठक ४ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

नेकपाको सचिवालय बैठक ४ बजे बस्दै

nekapa sachibalaya latest

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार तय गर्न आज ४ बजे सचिवालय बैठक बोलाएको छ । आज बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको हो ।