काठमाडौं, २९ असार । आज नेकपा (एकीकृत समाजवादी)पार्टीले सचिवालय बैठक बोलाएको छ ।
कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हो ।
यसअघि सञ्चालन गरेको अभियानको समीक्षा आजको बैठकमा हुने स्रोतले जनाएको छ ।

२ घन्टा अघि