एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं, १४ चैत्र । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अपरान्ह १२ बजे पार्टी कार्यालयमा सचिवालय बैठक बोलाइएको हो ।

अध्यक्ष माधव कुमार नेपालले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्ई भेटेका थिए । प्रचण्डलाई भेटे लगत्तै समाजवादीले बैठक बोलाएको हो ।

आज बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल आवश्यक निर्णय गर्ने बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);