एकीकृत समाजवादीले बोलायो आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

एकीकृत समाजवादीले बोलायो आकस्मिक बैठक

काठमाडौं, १५ चैत्र । नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक जना मन्त्रीको नाम आजै पठाउन आग्रह गरेलगत्तै अध्यक्ष माधव नेपालले बैठक बोलाएका हुन् ।

आज बिहान बसेको १० दलिय सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन भएपछि प्रचण्ड र नेपालबीच एक्लाएक्लै वार्ता भएको थियो । सोही क्रममा नेपाललाई दाहालले एकजनाको नाम बेलुकासम्म दिन आग्ह गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);