एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकका समय भने तोकिएको छैन । पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति र स्थान तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

समाजवादीले यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो तर प्राविधिक कारण जनाउँदै ती बैठक स्थगित गरेको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

५ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

५ घन्टा अघि

Duel Bet: The Casino Showdown

५ घन्टा अघि