रास्वपाको सचिवालय बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

रास्वपाको सचिवालय बैठक आज

 

२०८१,१०,१४

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो।कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ। यस्तै सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा पनि छलफल हुने रावलले जानकारी दिइन्।

Leave a Reply