रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् ।साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार