प्रधानमन्त्री ओलीको स्वास्थ्य बारे शिक्षण अस्पतालबाट यस्तो आयो विज्ञप्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य बारे शिक्षण अस्पतालबाट यस्तो आयो विज्ञप्ति

OLI KO SWASTE

काठमाडौं, १६ मंसिर । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको उल्लेख गर्नुभएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);