लिग वन : पीएसजीसँग नाईस ४–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लिग वन : पीएसजीसँग नाईस ४–१ ले पराजित

nice vs psg

एजेन्सी, २ कात्तिक । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले नाईसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले समान एक एक गोल गरे । नाईसको गनागोले एक गोल गरे । खेलमा अग्रता पीएसजीले १५ औ मिनेटमा डी मारियोको गोलबाट लिएको थियो । दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खादै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।

पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नाईस १३ अंक सहित नवौं स्थानमा यथावत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);