फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीको जित

एजेन्सी,१ असाेज। फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले पहिलो जित निकालेको छ ।गतराति सम्पन्न खेलमा पीएसजीले मेट्जलाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

निलम्बनमा रहेको नेयमार बिना मैदान उत्रिएको पीएसजीले दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमार्फत जित निकाल्न सफल भयो । लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित बनेको थियो ।

पीएसजीका मिडफिल्डर डी मारियाले गोलका केही अवसरहरु सिर्जना गरेपनि मेट्जका गोलकिपर एलेक्जेन्ड्रे ओकिडेजाले निराश बनाएका थिए । जितसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि