शिक्षामा निजीकरण सम्बन्धी काठमाडौँमा अन्तराष्ट्रिय सम्मेलन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौँ, २२ भदौ । शिक्षामा निजीकरण तथा मानवअधिकार नामक ४ दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौमा शुरु भएको छ ।

 

बिहिबार राजधानीमा एनसीई नेपालको आयोजनामा शुरु भएको सम्मेलनमा शिक्षा क्षेत्रमा बढीरहेको निजीकरण र त्यसलाई नियमन तथा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भैरहेको छ । समाजमा रहेको बिभेदले निजीकरण बढदै गएका कारण शिक्षा क्षेत्रमा पनि बिभेद बढ्दै गइरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यस्ता बिभेदबाट बालबालीकालाई जोगाउनु पर्दछ भन्ने उदेश्यका साथ आयोजना शुरु भएको एनसीई नेपालका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका हुन् ।

 

चार दिनसम्म चल्ने अन्तराष्ट्रिय सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);