टिकटको विषयमा विवाद: सितादेवी यादव र उपेन्द्र यादव समुहबीच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, २१ भदौ । सिराह नगरपालिकाको वडा अध्यक्षको टिकट वितरणको विषयमा विवाद हुँदा कांग्रेसका तीन सांसद सहित दर्जन बढी कार्यकर्ता घाइते भएका छन् ।

 

टिकट वितरणको विषयमा कांग्रेस केन्द्रीय कोषध्यक्ष सितादेवी यादव र जिल्ला सचिव उपेन्द्र यादवको समुहबीच कुटाकुट भएको हो । कोषाध्यक्ष यादवले एकलौटी ढंगले टिकट वितरण गरेको भन्दै उपेन्द्र समुह विरोधमा उत्रिएको थियो ।

 

सांसदहरु मोहमद मुख्ताफ अहमद, डा गणेश मण्डल, जिल्ला सभापति एवं सांसद रामचन्द्र यादव घाइते घाइते हुनुभएको छ । घटनामा दर्जन बढी कांग्रेस कार्यकर्ता घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिराहमा उपचार भैरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);