दलहरू नपुग्दै वीरगञ्ज महानगरमा दुई स्वतन्त्र उम्मेद्वारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

वीगरञ्ज, २१ भदौ । वीगरञ्ज महानगरपालिकाको मेयरमा पहिला दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्रबाट लक्ष्मण साह तेली र सम्बृद्ध मधेस नागरिक अभियानबाट मोहम्मद रजले उम्मेदवारी दर्ता गराएका हुन्।

 

त्यस्तै संघीय समाजवादी फोरमबाट मेयरमा बिजय सराबगी र उपमेयरमा पिन्की यादवले मनोनयन गरेका छन् । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको लागि ८ जिल्लाका १३६ स्थानीय तहमा चुनाव हुदैछ । यी स्थानीय तहबाट ६,६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।

 

एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);