प्रिमियर लिग : न्यूक्यासलद्वारा लेस्टर सिटी १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रिमियर लिग : न्यूक्यासलद्वारा लेस्टर सिटी १–० ले पराजित

leicester vs newcastle

एजेन्सी, ३० चैत । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रवार राति भएको खेलमा न्यूक्यासल युनाईटेड विजयी भएको छ । गएराति भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा अयोज पेरेजले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।न्यूक्यासल ३४ खेलबाट ३९ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ । घरेलु मैदानमा हार ब्यहोरेको लेस्टर ४७ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);