नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

cricket toli swadesh firta

काठमाडौं, २१ माघ । युएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली टोलीले दुवै सिरिज २-१ ले जितेर ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्किएको हो ।

नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भव्य स्वागत गरिएको छ । टोलिलाई स्वागत गर्न विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार बिष्ट लगायत खेलप्रेमिहरु विमान स्थलमा पुगेका थिए ।

युएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिजको विजेता बनेको थियो । युएईलाई उसैको घरेलु मैदानमा २-१ ले पराजित गर्दै नेपालले सिरिज जितेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);