नयाँ दिल्लीमा परेको घनघोर बर्षाका कारण राजधानी वरपरका बस्ति डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ दिल्लीमा परेको घनघोर बर्षाका कारण राजधानी वरपरका बस्ति डुबानमा

dilli duban

एजेन्सी, १८ भदौ । भारतको राजधानी नयाँ दिल्लीमा परेको घनघोर बर्षाका कारण डुबान हुँदा दिल्लीको जनजीवन कष्टकर बनेको छ ।

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि अविरल वर्षा भइरहेकालो राजधानी तथा त्यस वरपरका केही बस्तीहरू डुबानमा परेका छन । डुबानले यातायात सेवालाई प्रभावित तुल्याएको छ ।

डुबानपछि नगरका अधिकारीले पानी निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);