सुर्खेतमा भिषण बर्षा हुँदा केही स्थान डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुर्खेतमा भिषण बर्षा हुँदा केही स्थान डुवानमा

सुर्खेत, १८ जेठ । सुर्खेतमा भिषण बर्षा हुँदा केही स्थान डुवानमा परेको छ । बर्षाका कारण खजुरा, एयरपोर्ट काक्रेँबिहार लगायतका क्षेत्र डुवानमा परेको हो ।

केही घर तथा पसल समेत वर्षाका कारण डुबानमा परेका छन् । मौसम सफा हुन अझै केहि दिन लाग्ने क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ । बिहिबार सुर्खेतमा ४९ मिलिमिटर बर्षा भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);