सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

bom bispot

एजेन्सी । सोमालियाको राजधानी  मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।

बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् । बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);