अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

afagansthan accident

काठमाडौं, ३० साउन । पूर्वि अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमवार भएको बिस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।

सोमवार भएको बिस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ । बिस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ ।

पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही हरणार्थीहरुल र खोस्टका बासिन्दाहरु सहभागी रहेको एक होटलमा बम बिस्फोट भएको थियो । अहिले घाइतेको अस्पतालमा उपाचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);