बाढीका कारण कञ्चनपुरको लालझाडी गाउँपालिका डुबानमा (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बाढीका कारण कञ्चनपुरको लालझाडी गाउँपालिका डुबानमा (फोटो फिचर)

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भएको अविरल बर्षाका कारण तराईमा बाढी आएको छ ।

तराईमा उच्च वर्षा नभएपनि पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा कञ्चनपुरको लालझाडी गाँउपालिका डुबानमा परेको छ ।

बिहीबार रातिदेखि नदी गाउँ पसेसँगै लालझाडीका सयौँ घर डुवानमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);