खानेपानिको मुहानमा दिसामा पाइने जिवाणु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

खानेपानिको मुहानमा दिसामा पाइने जिवाणु

khanepani ma koliform

डडेल्धुरा, ३० साउन । डडेल्धुराको सदरमुकाम खलंगा क्षेत्रमा वितरण हुदै आएको खानेपानिको मुहानमा दिसामा पाइने जिवाणु कोलीफर्म भेटिएको छ । डडेल्धुरामा जण्डीस रोगको संक्रमण वढेपछि मुहानवाट आएको पानीकोे परिक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिएको हो ।

मुहान खुल्ला भएकै कारण वर्षातको समयमा जंगलको झारपातका साथै अन्य जनावरको दिशाका कारण पनि पानीमा कोलीफर्म भएको हुन सक्ने बताइएको छ । बजार क्षेत्रमा ढलसँगै खानेपानीका पाईप बिछ्याइएकाले पनि पाईपमा भएका प्वालबाट कोलीफर्म खानेपानीमा मिसिएको आशंका गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);