आध्यात्मिक ज्ञानलाई राष्ट्र र जनताको सेवामा लगाउनुपर्छ : महरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आध्यात्मिक ज्ञानलाई राष्ट्र र जनताको सेवामा लगाउनुपर्छ : महरा

krishana bdr mahara

काठमाडौं, २५ साउन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आध्यात्मिक ज्ञानलाई राष्ट्र र जनताको सेवामा लगाउनुपर्नेमा जोड दिएका छन् ।

सभामुख महराले आध्यात्मिक ज्ञानलाई आफ्नो स्वार्थसिद्धीमा लगाउन नहुने बताए । राजनीति गर्नेहरु देश र जनताको सेवामा समर्पित हुन उनले आग्रह गरे ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख महराले सकारात्मक चिन्तन नै राष्ट्रको उन्नति र प्रगतिको आधार भएको बताए । कार्यक्रममा नागरिकलाई सत्मार्गका अघि बढाउन अध्यात्मिक ज्ञानको आवश्यक्ता हुने धारणा पनि व्यक्त गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);