संविधानलाई सार्थक बनाउनुपर्ने सभामुख महराको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौं, १ चैत । सभामुख कृष्णबहादुर महराले ठूलो संघर्षपछि प्राप्त संविधानलाई सार्थक बनाउनुपर्नेमा जोड दिएका छन् । बिहिबार काठमाडौंमा आयोजित दलित सांसदहरुको सम्मान कार्यक्रममा सभामुख महराले संविधानलाई सार्थक बनाउने दायीत्व पनि सांसदहरुकै भएको बताए ।

नयाँ संविधानले सबै क्षेत्रलाई अधिकार दिएको भन्दै उनले समावेशी र समानुपतिक सिद्धान्तसमेत संविधानमा व्यवस्था गर्नु ठूलो उपलब्धि भएको बताए ।
सभामुख महराले सामन्तवादको अवशेष अझै विद्यमान रहेकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);