बाराको कलैयास्थित रिलायन्स् सुगर एण्ड केमिकल ईन्डस्टिजमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बाराको कलैयास्थित रिलायन्स् सुगर एण्ड केमिकल ईन्डस्टिजमा आगलागी

बारा, ७ साउन । बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स् सुगर एण्ड केमिकल ईन्डस्टिजमा आगलागी भएको छ ।

दिउँसो लागेको आगो दुई घण्टापछि सात वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा आएपनि अझै आगो सल्किने सम्भावना रहेकाले दमकललाई उद्योगमै राखिएको छ ।

उखुबाट निस्कने बोक्रालाई बिक्री गर्न राखिएको स्थापनबाट आगो सल्किएको हो । आगलागिबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);