आर्थिक वर्ष २०७५/०७६ का लागि ३३ करोड २४ लाख ५९ हजार रुपैँया बराबरको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आर्थिक वर्ष २०७५/०७६ का लागि ३३ करोड २४ लाख ५९ हजार रुपैँया बराबरको बजेट सार्वजनिक

nepali money

काठमाडौं, ३० असार । पाल्पाको तीनाउँ गाँउपालिकाले आगामिक आर्थिक वर्ष २०७५/०७६ का लागि ३३ करोड २४ लाख ५९ हजार रुपैँया बराबरको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै गाँउपालिका प्रमुख प्रशाशकीय अधिकृत ज्ञानप्रसाद पनेरुले सडक तथा पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाई सिँचाई, विद्युतीकरणजस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);