माथागढी गाँउपालिकामा ३९ करोड ४१ लाखको बजेट प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

माथागढी गाँउपालिकामा ३९ करोड ४१ लाखको बजेट प्रस्तुत

palpa budget

पाल्पा, २७ असार । पाल्पाको माथागढी गाँउपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि बजेट ल्याएको छ । गाँउपालिकाले ३९ करोड ४१ लाख बराबरको बजेट ल्याएको छ ।

गाँउपालिका प्रमुख सन्तोष थापाले बजेट सार्वजनिक गर्दै गाँउपालिकालाई समृद्ध बनाउने गरि बजेट ल्याइएको बताए । कर्मचारीको अभावमा सोचे अनुसार काम गर्न नसकिएको भन्दै उनले अब जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।