पाल्पाको रैनादवी गाउँपालिकाको बजेट ४३ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाल्पाको रैनादवी गाउँपालिकाको बजेट ४३ करोड

पाल्पा, ३२ असार । पाल्पाको रैनादवी गाउँपालिका छहाराले आर्थिक बर्ष २०७५/०७६ का लागि ४३ करोड ७८ लाख ४१ बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गरि ४३ करोड ७८ लाख ४१ बराबरको बजेट सार्वजनिक गरेको हो । गाँउपालिकाले पूर्वाधार निर्माण, कृषि, पशुपालनलाई प्राथमिता दिएर बजेट ल्याएको गाँउपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);