हरीनगर गाउँपालिकाकाे बजेट ४५ करोड ११ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

हरीनगर गाउँपालिकाकाे बजेट ४५ करोड ११ लाख

सुनसरी, ११ साउन । सुनसरीको हरीनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४५ करोड ११ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीले चालु खर्चतर्फ १९ करोड २९ लाख ४० हजार र पुँजिगततर्फ २५ करोड ८१ लाख ६४ हजार विनियोजन गरिएको बताए । गाउँपालिकाले विकास निर्माणको कामलाई प्रथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);