पाल्पाको माथाँगढी गाउँपालिकाको बजेट ३६ करोड बढि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पाल्पा, ७ भदौ । पाल्पाको माथाँगढी गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को लागी झण्डै ३६ करोड २२ लाख ३ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

 

बुधबार गाउपालिकाको पहिलो परिषदले प्रशासनिक खर्च तर्फ ३ करोड ३७ लाख ६३ हजार ३ सय ६०, शसर्त सहित पुजिगत अनुदान तर्फ ११ करोड १३ लाख ३३ हजार, विकास खर्च तर्फ १६ करोड ४६ लाख, ८७ हजार ९ सय ६७, रुपैया , सामाजिक सुरक्षा तर्फ ५ करोड ३ लाख ३८ हजार ८ सय ७५ रुपैयाको बजेट गाउँपालिका अध्यक्ष सन्तोष थापाले सार्वजनिक गरेका हुन् ।

 

साथै गाउँपरिषदले आगामि ५ बर्षभित्र गाउँपालिका लाई नमुना गाउँपालिकाको रुपमा बिकसित गर्ने लक्ष्य लिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);