कालीकोटमा कुप्रथाविरुद्ध अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कालीकोटमा कुप्रथाविरुद्ध अभियान सुरु

kupratha abhiyan

कालीकोट, १४ असार । कालीकोट प्रहरीले सामाजिक कुप्रथाविरुद्ध अभियान सुरु गरेको छ । बालविवाह, छाउपडी, जातीय विभेद, लैंगिक हिंसा, लागुऔषध लगायतका विरुद्ध अभियान सुरु गरेको हो ।

प्रहरीले गाउँ गाउँका स्कूलमा पुगेर सचेतना मुलक कार्यक्रम सुरु गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख सुवासचन्द्र बोहोराले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);