गाजा खेती नष्ट गर्ने प्रहरीको अभियान तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गाजा खेती नष्ट गर्ने प्रहरीको अभियान तिब्र

gaja_kheti_nasta

कञ्चनपुर, २९ जेठ । कञ्चनपुर प्रहरीले गाजा खेती नष्ट गर्ने अभियान तिब्र पारेको छ । भीमदत्त नगरपालिकाको आसपासमा लगाइएको गाजा खेति नष्ट गरिएको प्रहरीले जनाएको छ ।

गाजाबाट चरेस उत्पादन हुने र समाजमा अपराध बढेकाले प्रहरीले गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेको हो । अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई महिनाको अवधिमा ५० जना लागुऔषध सेवनकर्तालाई कार्बाही गरेको र ३५ जनालाई कार्बाही प्रक्रिया आगाडी बढाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);