घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता

कञ्चनपुर, ६ असार । कञ्चनपुर प्रहरीले लागुऔषध गाँजा नष्ट र घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । दुई महिनायता प्रहरीले अभियान नै चलाएर कञ्चनपुरको विभन्न ठाउँमा लगाइएको गाँजा खेति नष्ट गरिरहेको छ । त्यस्तै अनुमतिबिना बिक्री वितरण गरिएको घरेलु मदिरा पनि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दैनिक ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरेर नष्ट गरिरहेकोे छ ।घरेलु मदिराका कारण समाजमा अपराध बढेको भन्दै प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);