लागु औषध र घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लागु औषध र घरेलु मदिरा नष्ट

बारा, ८ जेठ । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध र घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको चरेस, गाँजा र घरेलु मदिरा मंगलबार नष्ट गरेको हो ।

चरेस ७६ किलो ५ सय ग्राम, गाँजा ७ किलो, प्रतिबन्धित इन्जेक्सन १ हजार ३ सय २३ वटा र घरेलु मदिरा १ हजार २ सय ३५ लिटर नष्ट गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);