रानीमहल सडक खण्डमा कालोपत्रे सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रानीमहल सडक खण्डमा कालोपत्रे सुरु

ranimahal katopatre

पाल्पा, ८ जेठ ।  पाल्पाको तानसेन रानीमहल सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । तानसेन देखि रानीमहल दरवारसम्म पुग्ने १३ किलोमिटर सडक मध्ये यो बर्ष ६ किलोमिटर सडकमा कालोपत्रे हुने भएको छ ।

बाँकी ७ किलोमिटर सडक आगामी बर्ष मात्र कालोपत्रे हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । १२ करोडको ठेक्कामा सो सडक खण्ड कालोपत्रे गर्न लागिएको हो । कालोपत्रे सुरु भएसँगै पाल्पाको ताजमहल भनेर चिनिने रानीमहलमा पुग्ने पर्यटकलाई सहज हुने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);