बिहीबारदेखि काठमाडाैँमा पाँचौ हिसान एडुफेयर हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

बिहीबारदेखि काठमाडाैँमा पाँचौ हिसान एडुफेयर हुने

काठमाडौं, ८ जेठ । बिहीबार देखि काठमाडाैँमा पाँचौ हिसान एडुफेयर हुने भएको छ । कान्तिपुर हिसान एडुफेयरले मंगलबार पत्रकार सम्मेलन गरि हिसान एडुफेयर बारे जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल र कान्तिपुर पब्लिकेसन्स प्रालिको संयुक्त आयोजनामा उत्कृष्ठ शिक्षा नेपाल मै भन्ने नाराका साथ जेठ १० देखि १३ गते सम्म पाँचौ कान्तिपुर हिसान एडुफेयर गर्न लागिएको हो ।

उत्कृष्ठ शिक्षाका बारेमा जानकारी दिने उद्देश्यले गर्न लागिएको एडुफेयरमा १ सय ५० बढी शैक्षिक संस्थाको सहभागिता रहने एडुफेयरको २ लाख विद्यार्थीले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएका छन् । एडुफयर अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);