सुनसरीमा प्रहरीले गाजा फडानी अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुनसरीमा प्रहरीले गाजा फडानी अभियान सुरु


सुनसरी, २३ कार्तिक । सुनसरीमा अवैध रूपमा लुकाइ छिपाइ लगाएको गाजा फडानी अभियान देवानगंजमा सुरु गरेको छ । देवानगंज गाऊपालिका मा प्रहरीले करिब १५००० बोट गाजा फडानी गरेको साथै जिल्लाका अन्य पालिकाहरुमा पनि फडानी अभियान जारी रहेको छ ।

गाजा सेवनले हाम्रो स्वास्थयमा नकारात्मक प्रभाव पर्ने घरायसी समस्या बड्ने साथै लागु ओषध अन्तर्गत पर्ने भएकोले र गाउँ घरका स साना बालबालिका हरुले गाजा प्रयोग बढी रहेको हुनाले प्रहरीले गाजा फडानी अभियान जारी गरेको छ ।

प्रत्येक बर्ष गाजा फाडानी अभियान लाई निरन्तरता दिदै आएको सुनसरी प्रहरीले यस बर्ष पनि जिल्लाको विभिन्न पालिकाहरुमा मानिसहरुले घरको आगनमा , तथा घर बारि वरिपरि बोरामा, टिनामा ,गमलामा लुकाइ छिपाइ लगाएको गाजा फडानी लाई सुनसरी प्रहरीले निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा गाजा खेती बढदै गएको र लगाउनेहरु लाई कारबाही नगरेको हुनाले गाजा खेती बढेको इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी ईन्चाज घंस्याम राय बताऐ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);