डडेल्धुरामा क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनमाथि कारबाही | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

डडेल्धुरामा क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनमाथि कारबाही

sawari karbahi

डडेल्धुरा, १६ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले सिट क्षमता भन्दा धेरै यात्रु बोक्नेलाई कारबाही सुरु गरेको हो ।

क्षमता भन्दा धेरै यात्रु बोक्ने ६ वटा जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाँच सिट पास भएका जीपहरुले बढी यात्रु बोक्न थालेपछि ट्राफिक प्रहरीले कारबाही अभियान सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);