बढी यात्रु बोक्ने सवारीलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बढी यात्रु बोक्ने सवारीलाई कारबाही

sindicate sawari

काठमाडौं, ७ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ।

महााशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ । गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको हो । अव माईक्रोवस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैन ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);