सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुने

एजेन्सी, ३० जेठ । सन् २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले सन् २०२६को विश्वकप फुटबल आयोजना गर्ने जिम्मा पाएका हुन् ।

तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । तर, फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १ सय ३४ मत प-योे भने मोरक्कोले ६५ भोट मात्र पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत खेल अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् । सन् २०२२ को विश्वकप भने कतारमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);