'मोदीको नेपाल भ्रमण धार्मिक भनिए पनि राजनीतिक' | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘मोदीको नेपाल भ्रमण धार्मिक भनिए पनि राजनीतिक’

surendra kc

काठमाडाैं, ३१ वैशाख । २ दिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किसकेका छन् । तर मोदीको नेपाल भ्रमणको बहस र चर्चा भने अझैं सेलाएको छैन। मोदी भ्रमणको चर्चा सडक देखी सदनसम्म पुगेको छ।

मोदीको नेपाल भ्रमणको उद्धेश्य के थियो र उनी  नेपाल किन  आए भन्ने बारेमा राजनीतिक विश्लेषक तथा प्रध्यापक डा. सुरेन्द्र केसीले माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो-प्रश्न’मा भने, ‘मोदीको नेपाल भ्रमण धार्मिक भनिए पनि त्यो राजनीतिक भ्रमण हो।’ थप संवाद हेर्नका लागि तलको फोटोमा क्लिक गर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);