नाकाबन्दी पछिको अविश्वास र घ्रिणा मेटाउन मोदीकाे भ्रमण : गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नाकाबन्दी पछिको अविश्वास र घ्रिणा मेटाउन मोदीकाे भ्रमण : गजुरेल

cp

काठमाडौं, १९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही २८ गते नेपाल भ्रमणमा आउँदै छन् । उनले जनकपुरबाट नेपाल भ्रमणको शुरुवात गर्दै छन् । नेपाल भ्रमणमा आउन लागेका मोदीको यो दोस्रो भ्रमण हुनेछ । किन मोदीले जनकपुरबाट नेपालको भ्रमण गर्दै छन् ? मोदीको नेपाल भ्रमणको औचित्य के हो ? नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले मोदी भ्रमणको अहिले आवश्यकता र औचित्य नै नभएको बताएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेन संवाद’मा बोल्दै नेता गजुरेलले नेपालमा नाकाबन्दी पछिको अविश्वास र घ्रिणा मेटाउन मोदीले नेपाल भ्रमण गर्न लागेको बताए । माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले मोदीको नेपाल भ्रमणका विषयमा केन्द्रीत रहेर नेता गजुरेलसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);