नेपालको राजनीति अब ओलीलाई धुलो पार्न केन्द्रित हुन्छ : अरुण सुवेदी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपालको राजनीति अब ओलीलाई धुलो पार्न केन्द्रित हुन्छ : अरुण सुवेदी (भिडियो सहित)

Arun Kumar Subedi, Kharo Prashna

काठमाडौं, २४ बैशाख । बैसाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको लागि आउदै छन् । उनि जनकपुर हुदै नेपाल प्रवेश गर्नेछन । मोदीको भ्रमणको घोषणा भए सँगै नेपालमा ‘मोदी फिभर’ आएको छ । नेताहरु सडक सरसफाई गर्दैछन भने काठमाडौँमा नागरिक अभिनन्दनको तयारी लागि सभा गृहलाई सिंगारिँदै छ । मोदीको नेपाल भ्रमण र यसले नेपालको आन्तरिक तथा बहिय राजनीतिमा ल्याउने तरंगको विषयमा केन्द्रित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अरुण सुवेदीसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);