पुरानो सम्बन्ध नविकरण गर्दै सम्बन्ध सुधारमा केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पुरानो सम्बन्ध नविकरण गर्दै सम्बन्ध सुधारमा केन्द्रित

narendra modi

काठमाडौं, १७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी देशहरुसँगको पुरानो सम्बन्ध नविकरण गर्दै सम्बन्ध सुधारमा केन्द्रित भएका छन् ।

प्रधानमन्त्री भएपछि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदी पुनः नेपाल भ्रमणको तयारीमा छन् । त्यस्तै मोदी चिनसँग चिसिएको सम्बन्धलाई पनि सुमधुर बनाउन केन्द्रित भएका छन् । मोदीको दुई दिने आकस्मिक अनैपचारीक भ्रमण पनि सम्झौता भन्दा पनि सम्बन्ध सुधारमा नै केन्द्रित भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);