देउवा सहित ७० नाघेका सबैले विश्राम लिनुपर्छ : होमनाथ दाहाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

देउवा सहित ७० नाघेका सबैले विश्राम लिनुपर्छ : होमनाथ दाहाल (भिडियो सहित)

homnath dahal

काठमाडौं, १७ बैशाख । नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ । काँग्रेसले धेरै लामो दिन सम्म केन्द्रिय कार्य समितिको बैठक गरेको छ । काँग्रेसको इतिहासमा यति लामो बैठक भएको थिएन होला । तिनै तहको निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयमा केन्द्रित बैठकमा धेरै बहस चल्यो । चुनावमा किन हार्यौ, कसको कारणले हार्यौ र पार्टीमा यसको जिम्मेवारी कसले लिने भन्ने कुरामा निकै बहस चल्यो । अन्तत : वाम गठबन्धन र मदेश केन्द्रित दलको कारणले पार्टी ले पराजय भोग्नु पर्यो भन्ने अन्तिम निस्कर्ष निकालिएको छ ।  यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक होमनाथ दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार