धार्मिक यात्रा बहाना मात्रै, अंगिकृतलाई फकाउन चाहन्छन् मोदी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

धार्मिक यात्रा बहाना मात्रै, अंगिकृतलाई फकाउन चाहन्छन् मोदी (भिडियो सहित)

sattasashan5

काठमाडौं, २३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदै छन् । उनको आगमनमा जनकपुरमा विशेष तयारी भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको एक महिनामै मोदी नेपाल आउदै छन् । यो भ्रमणलाई केहि बिज्ञहरुले ‘जवाफी भ्रमण’ भनेका छन् । जुन अहिले चर्चाको विषय बनेको छ । सँगै मोदीले प्रयोग गर्ने मार्गको बारेमा पनि टिका टिप्पणी हुन थालेको छ । मोदी भारतको पटना हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको छ । उनले यस भ्रमणको दौरान मुक्तिनाथको दर्शन पनि गर्नेछन । मोदीको भ्रमण यस पटक के का लागी र यति छिटै किन ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले परराष्ट्रविदहरु हिरण्यलाल श्रेष्ठ र डा. शम्भुराम सिंखडासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);