कान ठाडो पारौं, स्वार्थ बोकेर आउँदैछन् मोदी : निलाम्बर आचार्य (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कान ठाडो पारौं, स्वार्थ बोकेर आउँदैछन् मोदी : निलाम्बर आचार्य (भिडियो सहित)

nilambar acharya

काठमाडौं, १६ बैशाख । हिजोको जस्तो राजनितिक अस्थिरता अब देखिने छैन भनिएको छ । वाम गठबन्धनको सरकार बनेको छ र कार्यान्वयन गर्ने तहमा पुगेको छ । प्रधानमन्त्री ओली भारत भ्रमण सकेर आइसकेका छन् । उनि फर्केको एक महिना नपुग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदै छन् । अब सरकारले गर्नुपर्ने कामको प्राथमिकता के हो ? समृद्धि प्राप्त गर्न कामको थालनी कहाँबाट हुनुपर्छ । नेपालको राजनीति कुन दिशाबाट अघि बढिरहेको छ र यसलाई व्यवस्थित गर्न के गर्नुपर्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक निलाम्बर आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);