रुकुम पश्चिममा मापदण्ड विपरित मासु पसल संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुकुम पश्चिममा मापदण्ड विपरित मासु पसल संचालन

meat shop

रुकुमपश्चिम, २१ चैत । रुकुम पश्चिमको सदरमुकाम खलंगा आसपासमा मापदण्ड विपरित व्यवसायीले मासु पसल संचालन गरेको पाइएको छ । मुसिकोट नगरपालिकाले गरेको अनुगमनका क्रममा मासु पसलहरु दर्ता बिना नै व्यवसायीले संचालन गरेको पाइएको हो ।

नगरप्रमुख देबिलाला गौतमको नेतृत्वमा गरिएको अनुगमन टोलीले पसल फोहोर पाइएकाले मापदण्ड अनुसार संचालन गर्न पनि सचेत गराएको छ ।नगरपालिकाले तत्काल सुधार नगरे व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);