४० लाख नगदसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

४० लाख नगदसहित २ जना पक्राउ

बारा, २१ चैत । बारा प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ४० लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले ४० लाख नगद सहित भारतीय नागरिक गुड्डु कुमार र वीरगञ्ज १६ का सन्तोषकुमार जयसवलाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा लुकाएर ल्याएको हुनाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा भेटिएको पैसाको स्रोत नखुलेकाले प्रहरीले कारबाहीका लागि राजश्व कार्यालय पठाउने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);