भरतपुर अपडेट : देवी ज्ञवाली १७० मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४२ हजार ६९ मत प्राप्त गरेका छन् । कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ४१ हजार ८ सय ९९ मत प्राप्त गरेकी छन् । देवी ज्ञवाली रेणु दाहाल भन्दा जम्मा १७० मतले अघि छन् । अहिले सम्म वडा नम्बर २० मा ४०० मत गनिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);