भरतपुर अपडेट : १६०० मत गन्दा ४ मतको अन्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २१, भरतपुर । भरतपुर वडा नं २० को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार १६०० मत गणना हुँदा एमालेका देवी ज्ञवाली ४ मतले अघि छन् । एमालेका ज्ञवालीले ४२४१८ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ४२४१४ मत प्राप्त गरेकी छन् ।

यस वडामा अब १७ सय मत गन्न बाँकी छ । यहाँ ३३ सय २ मत खसेको थियो। वडा न १९ को मतगणना सकिँदा देवी ज्ञवाली २ सय २१ मतले अघि थिए। मतगणना अन्तिम चरणतिर पुग्नै लाग्दा रेणु दाहालले मतअन्तर क्रमश: घटाउँदै लगेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);